८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्जियो रामोस दोषी ठहर, दुई खेलको प्रतिबन्ध



अ+ अ-

काठमाडौँ । पहेलों कार्ड खाएको बिषयमा रियल मेड्रिडका कप्तान सर्जियो रामोस विवादमा फसेका छन् । रामोसले उक्त कार्ड जानीजानी खाएको कारण उनलाई दोषी ठहर गरिएको हो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले आफ्नो जाँचमा च्याम्पियन्स लिगविरूद्दको अन्तिम १६ का लागि खेलिएको पहिलो लेगमा रामोसलाई दोषी दखाएको हो ।

उनले अजाक्सका कास्परलाई खेलको ८९ मिनेटमा जानीजानी फल हानेका थिए। दोषी भएसँगै उनले दोश्रो लेगको खेल गुमाएका छन्।

युइएफएको नियम अनुसार कुनै पनि खेलाडीले जानीजानी पल गरेमा दुई खेलसम्मको प्रतिबन्ध लगाउन सकिनेछ।