२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डी अल्बा भन्छन्- यहाँ मेरो परिवार छ, उनीहरूको सहयोग छ



अ+ अ-

एजेन्सी । बार्सिलोनाले जोर्डे अल्बासँग अर्को पाँच बर्षसम्मको लागि नयाँ सम्झौता गर्ने भएको छ । अब अल्बा ३० जुन २०२४ सम्म बार्सिलोनाबाट खेल्ने छन् । अल्बालाई अब €500M दिईने छ ।

सन् २०१२ मा भ्यालेन्सियाबाट आइपुगेका उनले क्याटलिन क्लब बार्सिलोनालाई सफलता दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

“बार्सिलोनासँग हस्ताक्षर गर्न मेस्सीले उत्प्रेरित गर्छन्”, उनि भन्छन् “मेस्सी सबैभन्दा राम्रो मित्र हुन् ।”

अल्बाले भने म आफ्नो समय क्याम्प नाउमा खर्चन चाहन्थे।

उनले भने “मैले आफैले बार्सिलोनाको बाहिर कहिल्यै देखेको छैन्, यहाँ मेरो सपना छ । वर्ष बितिसकेको छ, मैले यहाँबाट प्रशंसकहरुको स्नेह पाएको छु ।”

मैले सधैँ बार्सिलोनामा आफैलाई देखेको छु र मेरो सपना यहाँ रिटाएरमेन्ट हुनु हो । यो स्पष्ट छ कि मेरो सपना बार्सिलोनामा छ।


यहाँ मेरो परिवार छ, उनीहरूको सहयोग, प्रशंसकहरू र मेरा साथीहरू छन् ।