२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्र शाहले तराईका केहि जिल्लामा भ्रमण गर्ने



अ+ अ-

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले तराईका केहि जिल्लामा भ्रमण गर्ने भएका छन् । शाह आगामी हप्तादेखि तराईका बिभिन्न चार जिल्लाको भ्रमणमा निस्किन लागेका हुन् ।

शाहले धनुषा,सर्लाही,उदयपुर र सप्तरी जिल्लनकने भ्रमण गर्ने भएका हुन् । शाहले भ्रमण केका लागि गर्दैछन् भन्ने कुरा भने खुलाएका छैनन् ।