२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगौला पीडितलाई दिपा र मुन्द्रेको आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे)ले एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले घरबाहार बिहिन बनेका २२ वर्षिय आशिक धमलालाई २५ हजार नगद सहयोग गरेका हुन् ।

उनका साथ–साथै अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौलाले नगद रु १० हजार तथा गायक तारा प्रसाद लिम्बुले नगद रु ५ हजार सहयोग गरेका छन् ।