२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएकालाई रिहाई गरियोस् (विज्ञप्तीसहित)



अ+ अ-

Add New

काठमाडौँ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएका सांसद रेशमलाल चौधरी सहितका ११ जनालाई रिहाई गर्ने माग गरेको छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली,कञ्चनपुर, थारु कल्याणकारीणी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ती जारी विज्ञप्तीमा सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएका सांसद रेशमलाल चौधरी सहितका ११ जनालाई निशर्त हिराई गर्ने वातावरण बनाउन सरकारसँग माग हो।

सजाय सुनाए पनि उनीहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिएर निशर्त रिहाई गरियोस् विज्ञप्तीमा भनिएको छ ।