२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट बाहिरियो राजपा, सरकारलाइ दिएकाे समर्थन फिर्ता



अ+ अ-

काठमाडौ । मधेसीदल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कम्युनिष्ट सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
टिकापुर हत्याकाण्डका मुख्य आरोपी तथा राजपा नेपालका सांसद रेशम चौधरीलाई अदालतले आजिवन कारावासको सजाय सुनाए लगत्तैै काठमाडौमा आकास्मीक बैठक बस्दै राजपाका शिर्ष नेताहरुले सरकारलाई दिएको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।




भर्खरै