१९ भाद्र २०८३, शुक्रबार
,
Latest
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

“प्रचण्डलाई मरे मरोस भनेको छैन” : रवी लामिछाने



अ+ अ-

काठमाडौँ । पत्रकार रवी लामिछाने आफुले प्रचण्ड मरोस भनेर कुनै अभिव्यक्ति नदिएको बताएका छन् । उनले कहिलेपनि कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन नभनेको बताएका छन् ।

http://newspolar.com/2019/03/81283
http://newspolar.com/2019/03/81283

आईतवार सामाजिक संजालमा पोष्ट गर्दे आफुमाथि झुट्टा अफाह फैलाएको र आफुले भन्दै नभनेको कुरालाई बिवादमा तान्ने काम गरेको उनले बताएका छन् । उनी लेख्छन्, “मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन।

हे फुर्सदिला “तिमीहरु” हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ? बोलेको हेर,सुन।कुरा नबुझे,बुझ्नेलाई अर्थ्याउन लगाउ,सोध हुन्न ?” उनि लेख्छन् ।