१४ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वजिल्ला सभापति अमात्य महाधिवेशन प्रतिनिधिमा पराजय



अ+ अ-

वीरगञ्ज । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । 

निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् ।

निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मीलगायतका रहेका छन् ।