७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्साका घाइतेहरूसँग शिक्षामन्त्री पोखरेलको भेट, उपचारमा कमी हुन नदिन निर्देशन



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बारा र पर्साका घाइतेहरूलाई भेटेका छन् । काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनले भेटेका हुन् ।

सोमबार महाराजगञ्ज पुगेका उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भेटेर उपचारमा कमी हुन नदिन निर्देशनसमेत दिएका छन् ।