७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका संघीय संसदहरुले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलले संघीय सांसदका दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघि सत्तारुढ नेकपाका सांसदहरुले एक दिनको तलब र राजपाले पाँच लाख सहायोग गर्ने बताइसकेको छ ।