१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले आज पदभार ग्रहण गर्दै



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गर्दैछन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ज्यातिषिका अनुसार आज बिहान ११ः५४ मा पदभार ग्रहण गर्न लागेका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देन सहितका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले हिजो (आईतबार) नै सपथ ग्रहण गरेका थिए । अध्यक्षका प्रत्यासी कमल थापालाई ११९ मतले पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका थिए । 

लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याउनु भएको थियो । यसै गरी ४३१ मत बदर भएको थियो ।