१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेलाई लाग्यो तीन खेलको प्रतिबन्ध



अ+ अ-

काठमाडौं । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । रेनिसविरुद्धको फ्रेन्च कपको फाइनलका क्रममा एमबाप्पेले अन्तिम समयतिर रातो कार्ड पाएका थिए ।

सोही कारण उनले अब नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका हुन् । अतिरिक्त समयको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । फ्रेन्च कपको निर्धारित समयको खेल २-२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुदै पीएसजी उपाधि जित्नबाट वञ्चित भएको थियो ।

काठमाडौं । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । रेनिसविरुद्धको फ्रेन्च कपको फाइनलका क्रममा एमबाप्पेले अन्तिम समयतिर रातो कार्ड पाएका थिए ।

सोही कारण उनले अब नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका हुन् । अतिरिक्त समयको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । फ्रेन्च कपको निर्धारित समयको खेल २(२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुदै पीएसजी उपाधि जित्नबाट वञ्चित भएको थियो ।