४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको भाउमा बृद्दि भएको छ । बुधबार सुनको भाउ तोलामा २०० ले बढेको हो ।

आज सुनको भाउ तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो ।

चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ ।