४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा कार दुर्घटना, १५ बालबालिका घाइते



अ+ अ-

काठमाडौं । पश्चिम जापानको शिगा प्रफेक्चरमा रहेको ओत्सु शहरमा भएको एक दुर्घटनामा १५ जना बालबालिका घाइते भएका छन् ।

घाइते हुनेमा २ देखि ३ वर्ष उमेर समूहका प्रिस्कूलमा पढ्ने १३ बालबालिका र उनीहरूका २ शिक्षक छन् । घाइते बालबालिकामध्ये चार जना अचेत रहेको बताइएको छ ।

घटनापछि प्रहरीले २ सवारी चालक महिलालाई गिरफ्तार गरेको छ ।