१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वाटेमालाको जेलमा गोली चल्दा ८ जनाको ज्यान गयो, १७ जना घाइते



अ+ अ-

काठमाडौं । ग्वाटेमाला सिटी भन्दा करिब १५ किलोमिटर टाढा रहेको पाभोन जेलमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । उक्त घटनामा १७ जना घाइते भएका छन् ।

१ हजार जनाको क्षमता भएको यो जेलमा ४ हजार १ सय कैदी राखिएको छ । उक्त घटना हुनुभन्दा अगाडि बैदीले मदिरा सेवन गरेरको हुनसक्ने अनुमान गरिएको छ ।

घटनापछि जेललाई नियन्त्रणमा लिइएको छ । अहिले अनुसन्धान शुरु भएको अधिकारीहरुले बताएका छन् ।




भर्खरै