१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस सुन्तली फाउण्डेसनलाई प्रेसिडेण्ट ग्रुपद्धारा ७५ हजार आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिले धुर्मुस सुन्तली फाउण्डेसनलाई ७५ हजार आर्थिक सहयोग गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि उक्त रकम सहयोग गरिएको हो ।

प्रेसिडेण्ट सेकुवाको ९औँ शाखा काठमाडौंको महाराजगञ्जमा उद्घाटन कार्यक्रममा प्रेसिडेण्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले उक्त रकम बराबरको चेक सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रेसिडेण्ट सेकुवाको ९औँ शाखाको उदघाटन समेत धुर्मुस सुन्तलीले गरेका थिए ।




भर्खरै