१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानको टिमबाट विश्वप्रकाश महामन्त्रीको उम्मेदवार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

संस्थापन पक्षका शर्मा प्रकाशमानको टिमबाट उम्मेदवार बनेका हुन् ।