१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध सहित २ जना पक्राउ



अ+ अ-

काठमाडौँ । ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका राजेश कुमार साही र सिन्धुली जिल्ला दुधौली नगरपालिकाका साजन भुजेल हुन् ।

पुर्व पश्चिम राजमर्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेका ज ८ प २९३ नम्वरका मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले गौशाला चोकमा पक्राउ गरेको हो ।उनीहरुको साथबाट नाईट्रोभेट ८२५ पिस, एस्पाईसमो ७२ पिस, नोफिन ईन्जेक्सन ६ पिस, डाईजेल्याप ईन्जेक्सन ६ पिस र फेनरागन ईन्जेक्सन ६ पिस गरी ९ सय १५ पिस लागु औषध बरामत गरिएको प्रहरीले जनाएको छ ।