७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीमा छ आतङ्ककारीका मारिए



अ+ अ-

गार्डेज । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा आतङ्ककारीविरुद्ध प्रहरी गरेको कारबाहीको क्रममा हक्कानी सञ्जालका कम्तीमा छ सदस्य मारिएका छन् । प्रान्तीय प्रशासनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

पाक्टिया प्रान्तको गर्डिसिराई जिल्लामा जारी सुरक्षा कारबाहीको क्रममा तालिबान लडाकू समूहआवद्ध सात हक्कानी सञ्जालका सदस्यहरु पक्राउ परेका पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणको हताहत नभएको जारी विज्ञप्तिमा जनाइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।