१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन मतमाग्न र मतराख्नेहरुको चहलपहल (फोटो फिचर)



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान गर्न मतदाताहरु लाईनमा बसेका छन् । तर बिहान आठ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

मतदानका महाधिवेशनस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा उम्मेदवार तथा प्रतिनिधिहरुको चहलपहल हेरौँ तस्बिरमा :

तस्वीर: न्यूजपोलार