काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान अध्यक्ष कमल थापाले महाधिबेशनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग अध्यक्ष राजेन्द्र लिङ्देनसंग माग गरेका छन् ।
सोमबार अध्यक्ष लिङ्देनलाई चार बुँदे पत्र पठाउदै थापाले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने भन्दै छाननिका माग गरेका हुन् । पत्रमा थापाले राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएकोले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न आग्रह गरेका छन् ।
हालै सम्पन्न राप्रपाको महाधिबेशनमा थापा लिङ्देनसंग पराजित हुनु भएको थियो । थापाले पठाउनु भएको पत्र-