२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः २५० गन्दा देउवा १३२, कोइराला ८१



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ ।

सभापतिमा पहिलो २५० मत गन्दा शेरबहादुर देउवाको १३२ मत आएको छ । यस्तै डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा विमलेन्द्र निधिले १२ मत ल्याएका छन् । प्रकाशमान सिंहले २२ मत प्राप्त गर्दा कल्याण गुरुङले १ मत पाएका छन् ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा विहान ४ः२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्नेछ ।