२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१८१ गणना हुँदा देउवालाई १५०६ ,शेखरको ११७८



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी  छ । हालसम्म ३०७७  मतको गणना सकिएको छ । जसमा शेरबहादुर देउवाले १४६५  मत प्राप्त गर्नुभएको छ भने भने डा. शेखर कोइरालाले ११३१ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशमान सिंहले २५४ , विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गर्नुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । जस अनुसार सभापतिमा जित्न २३४० मत  आबश्यक पर्छ । ५१ प्रतिशत प्राप्त नभए धेरै मत ल्याउने दुई बिच प्रतिस्प्रर्धा हुने छ ।