२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोन भेरियन्टबाट बेलायतमा एकजना संक्रमितको मृत्यु



अ+ अ-

एजेन्सी । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट बेलायतमा एक संक्रमितले ज्यान गुमाएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भेरियन्टबाट एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन् । यस्तै, उनले नागरिकलाई बुस्टर डोज खोप लगाउन आग्रह समेत गरेका छन् ।

बोरिस जोन्सनले भनेका छन्‚ ‘नयाँ भेरियन्टका कारण अस्पतालमा निकै भर्ना हुन थालेका छन्। सबैभन्दा राम्रो कुरा उनीहरूले बुस्टर मात्रा पाउनेछन्।’