८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु



अ+ अ-

बुडापेस्ट । दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ ।

यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्  । (रासस/सिन्ह्वा)