काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ज्ञवालीले सामाजिक सञ्जालमार्फत कोरोनाबाट संक्रमित भएको र सामान्य लक्षण रहेको जनाएका छन् छन् ।
यस्तै, उनले ४–५ दिन सम्पर्कमा आएका सबैलाई सचेत रहन र परीक्षण गर्न आग्रह पनि गरेका छन् ।