२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बोस १३ औं सिजनमा आदित्य नारायण र राजपाल यादव



अ+ अ-

ईन्डियन रियालिटी सो बिग बोसको १३ औं सिजन यहि सेप्टेम्बरबाट सुरु हुने भएको छ । सो सलमान खानले नै संचालन गर्नेभएको छ । सो यसपाली केही फरक ढङ्गले प्रस्तुत हुने बताईएको छ । सो को लोकेसन, थिम, टाईमिङ र कन्सेप्ट पहिलाभन्दा फरक तरीकाले निर्माण गरिएको छ ।

सो को कन्टेस्टेन्टको लागी यस पटक टि.भि. तथा बलिउडको नामिक कलाकारहरुको भुमीका रहने पक्का पक्की भएको छ । सो को लागी ७ कलाकारहरुले कन्ट्रयाकट साईन गरीसकेको छ । फिल्म फेशनबाट लाईममलाईटमा आएकी बलिउड एक्ट्रेस मुग्धा गोडसेले पनि बिग बसको लागी समईन गरीसकेकी छिन् । उनको बोयफ्रन्ड राहुल देव बिग बोसको कन्टेस्टेन्ट भईसकेका छन् ।

टिभीको सुन्दर हंक सिद्धार्थ शुक्ला धेरै दिनदेखि खबरमा छन । उनको सलमान खान कार्यक्रममा जाँदैछन् भन्ने समाचार पुष्टि भइरहेको छ। बालिका वधु प्रसिद्द अभिनेता को एक प्रशंसक अनुयायी हो । मोडल अभिनेत्री माहिका शर्मा यस पटक बिग बॉसको घरमा देखिनेछिन् ।

चंकी पाण्डेको पनि खबर सलमान खानको शो लाई निश्चित मानिदैछ । चंकी पाण्डे आफ्नो हास्य शैली को लागी परिचित छन् ।
यसैगरी अर्का कमेडियन अभिनेता राजपाल यादब पनि सो मा देखिने भएका छन् । साथै देवोलीना भट्टाचार्जी र ,आदित्य नारायण पनि सो मा देखिने पक्का भएका छन् ।