१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा कमेन्ट गर्न नमिल्नेगरी सिंहले दिए देउवालाई बधाई



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई प्रकाशमान सिंहले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बधाई तथा शुभकामना दिएका हुन् । तर, उनले फेसबकुमा दिएको बधाईमा कमेन्ट भने गर्न नमिल्ने बनाएका छन् । 

सामाजिक सञ्जालमा टिकाटिप्पणी र अश्लिल शब्द प्रयोग गरेर कमेन्ट आउन सक्ने देखेर उनले त्यस्तो बनाएको उनीनिकट नेता बताउँछन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी रहेका सिंहले दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।