१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तौलिहवामा ट्याक्टरको ठक्‍करबाट एक महिलाको मृत्यु



अ+ अ-

कपिलवस्तु । तौलिहवा लुम्बिनी सडकखण्डको दोहनीमा ट्याक्टरको ठक्‍करबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ।

तौलिहवाबाट पकडीतर्फ जाँदै गरेको लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५५ एस ०२१८ नम्बरको मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका– २ अभिरावकी ४२ वर्षीया प्रमिला यादव गम्भीर घाइते भएकी थिइन्।

घाइते यादवको उपचारका क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक यादवका छोरा मोटरसाइकल चालक संजय यादव, मोटर साइकल र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेका छन्। ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।




भर्खरै