१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पूर्वप्रधानपञ्‍चको मृत्यु



अ+ अ-

राजविराज । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ जण्डौलमा सोमबार राति भएको दुर्घटनामा पूर्व प्रधानपञ्च मोतीलाल चौधरीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.३४प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करले साविक जण्डौल गाविसका पूर्व प्रधानपञ्च ७२ वर्षीय मोतीलाल चौधरीको मृत्यु भएको हो ।

पूर्वप्रधानपञ्च चौधरी महुली बजारको हटियाबाट साइकलमा गाउँ फर्कदै थिए। चौधरीको शवको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम गरिएको छ।




भर्खरै