५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाबाट बायर्न पुगेका काउटिन्होलाई १० नम्बरको जर्सी



अ+ अ-

काठमाडौं । बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका २७ वर्षीय फुटबलर फिलिप काउटिन्होले १० नम्बरको जर्सीमा खेल्ने भएका छन् ।उनी एक सिजनको लोनमा जर्मन च्याम्पियनमा आवद्ध भएका हुन् ।

सोमबार उनको ट्रान्सफर प्रक्रिया भएको छ र, बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको छ । बायर्नसँग उनलाई १२० मिलियन पाउण्डमा किन्ने विकल्प पनि छ । अहिले भने उसले लोन फि मात्र ८.५ मिलियन पाउण्ड र पुरा तलब दिनेछ ।

काउटिन्हो २०१८ को विन्टर ट्रान्सफरमा लिभरपुलबाट बार्सिलोना गएका थिए ।