५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम युगान्डामा तेलको ट्याङ्करमा आगलागी, २० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पश्चिम युगान्डामा तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ ।

युगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजीमा आइतबार केन्याबाट कङ्गोतर्फ गईरहेको ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ ।

चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्ँिकदा बताइएको छ ।