२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक मृतकका रगतका थोपा थोपाको बदला हामी लिनेछौँ’



अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आईएसआईएसलाई नष्ट गरिने बताएका छन् ।

काबुलमा आइतबार ६३ को ज्यान जाने गरी आईएसआईएसका लडाकुले गरेको हमलाको भोलिपल्ट राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपति घानीले यसको बदला आफूहरुले लिने बताएका छन् । राष्ट्रपतिले भनेका छन् ‘हरेक मृतकका रगतका थोपा थोपाको बदला हामी लिनेछौँ ।’उनीहरुसँग बदला लिएर जरैदेखि नष्ट गर्ने उनको भनाइ छ ।

काबुलस्थित एक विवाह समारोहमा आईएसआईएसका लडाकुले आइतबार गरेको हमलामा ६३ को मृत्यु भएको थियो । अरु एक सय ८२ जना घाइते भए ।