५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा: बैठक मंगलबार दिउँसो १ बजे



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ।मंगलबारको बैठकमा शून्य सयम र विशेष समयपछि नियमित कार्यसूची तयार गरिएको छ।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले अर्थ समितिको प्रतिवेदनसहितको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २९७५ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तो छ आजको कार्यसूची