५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाश मानसरोवर जाँदै गरेका तीन भारतीय तीर्थयात्रीको मृत्यु



अ+ अ-

नुवाकोट । कैलाश मानसरोवर जाँदै गरेका तीनजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।

भारतीय नागरिक ५५ वर्षीया इशारा अर्चना जइप्रकाश, ५३ वर्षीय एन्गाडिएरामविलुनी हारी, ५९ वर्षीया स्लभल्ललुर स्वराज लक्ष्मीको लेक लागेर मृत्यु भएको रसुवा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गोकर्ण थापाले जानकारी दिए।उनीहरुको साउन १,२ र ३ गते मृत्यु भएको हो।