७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको चिजवल फ्याक्ट्रीमा भीषण आगलागी



अ+ अ-

ललितपुर । गोदावारी नगरपालिका—१३स्थित झरुवाराशीमा अवस्थित चिजवल फ्याक्ट्रीमा भिषण आगलागी भएको छ।

ललितपुर प्रहरीका अनुसार गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार साढे ११ बजेबाट भिषण आगलागी सुरु भएको हो।

चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन। सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र विभिन्न निकायले आगो नियन्त्रणमका लिने प्रयास गरिरहेका छन्।