५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन अध्यक्ष भट्टलाई जहाजबाटै निकालिएपछि…



अ+ अ-

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षल अत्यधिक मदिरा सेवन गरेका कारण जहाजबाटै फर्काइको छ। अध्यक्ष भवन भट्टलाई मदिरा सेवनगरी होहल्ला गरेका कारण प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइको हो ।

शनिबार राति १० बजे सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ बोइङ विमानबाट सिंगापुर जान लागेका अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपाने अत्यधिक रक्सि सेवन गरि जहाज भित्र पनि अभद्र ब्यबहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको स्रोतको दाबी छ।

घटनापछि भट्ट र न्यौपानेले आफूहरूले मद्यपान गरेको स्वीकार गरेका छन् ।