२१ भाद्र २०८३, आईतवार
,
Latest
गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथी लिभरपुलको ३–१ गोलको जित



अ+ अ-

काठमाडौं । शनिबार भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलको अन्तरले हराएको हो । मोहम्मद सलाहको दुई गोलसँगै लिभरपुलले प्रिमियर लिगमा आर्सनलमाथि सहज जित निकालेको छ । एन्फिल्डमा भएको खेलमा लिभरपुलको सुरुवाती गोल पहिलो हाफको अन्त्यतिर जोइल माटिपको गोलबाट भएको थियो ।

दोस्रो हाफको सरुमा लिभरपुलले पेनाल्टी पाएको थियो, जसमा सलाह चुकेनन् र गोल गर्न सफल भए । खेलको ५८ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको अन्त्यतिर आर्सनलका टोरेराले सान्त्वना गोल गरे । खेलभरीको परिपेक्षलाई हेर्ने हो भने खेलको मजा लिभरपुलले मजाले लिईरहेको देखिन्थ्यो । प्रशिक्षक जोर्गेन क्लोपले भने, ‘यो शक्ति, ऊर्जा र प्यासनले भरिएको प्रदर्शन थियो, जुन आर्सनल जस्तो टिमसँग खेल्दा चाहिन्छ ।’




भर्खरै