काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह–महामन्त्रीको पिछडिएको क्षेत्रबाट शेखर कोइराला पक्षका बद्री पाण्डे विजयी हुनु भएको छ । पाण्डेले देउवा पक्षका जीवनबहादुर शाहीले लाई पराजीत गर्नुभएको छ ।
पाण्डेले २४११ मत प्राप्त गर्नुभयो भने शाहीले २१३३ मत प्राप्त गर्नुभएको छ । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री समेत हुनुहुन्छ ।