२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमा प्रहरी चौकी महेशपुरद्धारा अबैध मालसमान बरामद



अ+ अ-


उर्मिला यादव/सुनवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिम सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध मालसमान बरामद गरेको छ । नवलपरासी जिल्लाको सरावल गाउपालिका ७ भुजहवा स्थित भारतबाट अबैध रुपमा ल्याउदै गरेको मालसमान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अबैध रुपमा भन्सार चोरी निकासी तथा पैठारी गरी ल्याउदै गरेको १० थान कोटको कपडा १ सय १३ मिटर अन्दाजी उन्नासी हजार बराबरको माल समान प्रहरीले बरामद गरेको हो । प्रहरी गस्ती टोलीले सामान पक्राउ गरी , आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका बर्दघाट सुस्ता पश्चिमका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।