१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक प्रमाणीकरण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२०बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।