१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमार अन्ततः पेरिस सेन्ट जर्मेनमै बस्ने



अ+ अ-

काठमाडौं । ब्राजिलियन फुटबलर नेइमार अन्ततः पेरिस सेन्ट जर्मेनमै बस्ने सम्भावना बढेको छ । नेइमारले यो सिजन क्लब छाड्न चाहेका थिए ।

फ्रान्सेली पत्रिका लिकिबले जनाएअनुसार उनले लिग वान च्याम्पियनलाई क्लब नछाडे जानकारी गराएका हुन् ।उनलाई पुनः नाउ क्याम्पमा फर्काउन बार्सिलोनाले लगातार प्रयास गर्दै आएको छ तर, सफल भएको छैन ।

उसो त अर्को स्पेनिस क्लब रियल मड्रिड पनि ब्राजिलियन फवार्डलाई भित्र्याउन चाहन्छ ।