१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटिएम् ह्याक गरी चोरी गर्ने ५ जना चाईनिज नागरिक पक्राउ



अ+ अ-

नेपाल प्रहरीले एटिएम् बाट पैसा ह्याक गरेर चोरी गर्ने ५ जना चाईनिज नागरिकलाई पक्राउ गरेको छ । थप विवरण आउन बाँकी नै छ, प्रहरीद्वारा अनुशन्धान जारी । अहिले नेपालको धरै एटिएमहरुले राम्रोसंग काम गरिराको छैन् ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका हुन् ।