१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक: पूर्व प्रधानमन्त्री सिंह



अ+ अ-

नयाँदिल्ली । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् ।

मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका कारण अर्थव्यवस्थामा मन्दी आएको टिप्पणी गरेका हुन् । सरकारले दुई दिनअघि नै जारी गरिको तथ्यांकमा अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्युन रहेको बताइएको छ ।

डा. मनमोहन सिंहको एक अर्थशास्त्रीको रुपमा पनि पहिचान छ । बिबिसी हिन्दीका अनुसार यसरी लगातार गिरावट आउनु भारतको लागि अति जटिल अवस्था हुने उनले बताएका छन् ।