७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा बाढीपहिरोका कारण २ जनाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीको बाढी र आठविसकोटको पहिरोमा परी सोमबार दुई जनाको मृत्यु भएको छ।

चौरजहारीको बाढीमा परी मृत्यु हुनेमा सल्यानका ५० वर्षे ठोके वली र आठविसकोटको पहिरोमा मृत्यु हुनेमा १६ वर्षिया कमला केसी रहेको रुकुम पश्चिमका इन्सपेक्टर कविराज रोकायाले जानकारी दिए।

इन्सपेक्टर रोकायाका अनुसार टिउसन पढेर फर्कंदै गर्दा १६ वर्षिया कमला पहिरोमा परेकी हुन्।