२ मंसिर २०८१, आईतवार
,
Latest
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ? आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा समुद्री सतहमुनि रहेको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’ टेलिकमको अवरुद्ध सेवा सञ्चालन कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भयो धरहरा कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीले गर्‍यो उम्मेदवारी दर्ता कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामीले जित्याे बास्केटबल प्रतियोगिताको उपाधि



अ+ अ-

काठमाडौं। नामीले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित ग¥यो । नामीका थिलेन पाख्रिन तामाङले २० अंक जोडे । थिलेन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, लिम्पियाका प्रिन्सिपल मदन रेग्मी, आयोजक रामेछाप जिल्ला बास्केटबलका अध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।