६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षदेखि हराइरहेका माल्दिभ्सका पत्रकारको हत्या



अ+ अ-

काठमाडौं । पाँच वर्षदेखि हराइरहेका माल्दिभ्सका पत्रकार अहमेद रिलवानको हत्या भएको पुष्टि भएको छ ।

अलक्वायदा सम्बद्ध हतियारधारी समूहले उनको हत्या गरेको पुष्टि भएको हो । अहमेद २०१४ मा माल्दिभ्सबाट अपहरणमा परेका थिए । अनुसन्धानमा संलग्न अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

हत्या गरी उनको शव इन्डियन ओसनमा फालिएको पनि अनुसन्धानकर्ताको भनाइ छ ।