२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एकको शव भेटियो



अ+ अ-

कपिलवस्तु । तीजका अवसरमा नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एक जनाको शव भेटिएको छ। सोमबार बिहान शुद्धोधन गाउँपालिका–६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका स्थानीय १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामति बेपत्ता भएका थिए।

बेपत्ता मध्ये १५ वर्षीय तारा कहारको शव नदी किनारमा फेला परेकोे प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। बेपत्ता २ जनाको शव खोजी भइरहेको प्रहरीले जनाएको छ।