६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना फर्कन नसकेपछि पीएसजीसँग नेयमार रुष्ट



अ+ अ-

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार पूर्व क्लब बार्सिलोना फर्कन नसकेपछि दुःख व्यक्त गरेका छन् ।

सोमबारसम्म नेयमार बार्सिलोना फर्किने झिनो आशा रहे पनि सोमबार ट्रान्सफर विन्डो बन्द भएपछि नेयमार बार्सिलोना नआउने पक्का भएको हो । अब नेयमारले पीएसजीबाट बार्सिलोना वा अन्य क्लबमा जानका लागि २०२० सम्म कुर्नैपर्नेछ ।

बार्सिलोनाले नेयमारको लागि अन्तिम प्रस्तावको रुपमा १५० मिलियन पाउन्डका साथमा इभान राकिटिक, क्लेर टोडिबो र ओउस्मान डेम्बेलेलाई नेयमारसँग लोनमा साट्न प्रस्ताव गरेको थियो ।तर पीएसजीले ट्रान्सफर विन्डो बन्द हुनु अघिसम्म प्रस्तावलाई स्वीकार नगरेकाले सम्झौता हुन नसकेको हो ।