४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीलाई उछिन्दै स्मीथ आईसीसी वरियताको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका स्टीभ स्मीथ आईसीसी टेस्ट ब्याटसम्यानहरुको वरियताको शीर्ष स्थानमा उक्लेका छन् ।वेस्ट इन्डिजबिरुद्ध जमाइकामा खेलिएको टेस्टमा शुन्य रनमा आउट भएपछि भारतका कप्तान विराट कोहलीलाई उछिन्दै उनि पहिलो स्थानमा उक्लिएका हुन् । दोस्रो स्थानमा भने कोहली रहेका छन् ।


सन् २०१५ डिसेम्बरदेखि स्मीथ लगातार टेस्ट ब्याटिङको वरियतामा शीर्ष स्थानमा थिए । न्युल्याण्ड बल टेम्परिङमा प्रतिबन्ध खेपेपछि मात्र सन् २०१८ को अगस्तमा कोहलीले स्मीथलाई उछिन्न सकेका थिए । टेस्टमा उनको औसत ६३.२ रहेको छ ।

स्मीथ र कोहलीपछि शीर्ष १० स्थानमा क्रमशः केन विलियमसन, चेतेश्वर पुजारा, हेनरी निकोल्स, जो रुट, अजिंका रहाने, टम लाथम, दिमुथ करुनारत्ने र एइडेन मारक्राम रहेका छन् ।